नेपाल श्रीलंकासँग १ रनले पराजित, भोलि भारतको सामना गर्ने

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । विहीबारदेखि श्रीलंकामा सुरु भएको प्रतियोगितामा घरेलु टोलीले नेपालविरुद्ध १ रनको रोमान्चक जित हासिल गर्दै विजयी सुरुआत गर्‍यो । खेलमा २२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित् ५० ओभरको ३ बल सकिनुअघि २२६ रनमा अलआउट भयो । ९९ बलमा ९० … Continue reading नेपाल श्रीलंकासँग १ रनले पराजित, भोलि भारतको सामना गर्ने